देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शीर्ष नेताबीच टीआरसी विधेयकका विषयमा छलफल

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्यदलका दलका शीर्ष नेताबीच टीआरसी विधेयक लगायतका समसामयिक विषयमा छलफल हुदै छ । प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति पुगेका छन् ।
शीर्ष नेतासँगै ती दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरिरहेका छन् ।