देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजदूतमा सिफारिस प्याकुरेलद्वारा पद अस्वीकार

देशान्तर

काठमाडौँ । दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।
प्याकुरेलले बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनले पद अस्वीकार गर्दै सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताएका छन् । उनले सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् ।