देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजे संसदीय दलको बैठक बस्नु अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका बेला यस बिषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।