देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार दिपेन्द्रले ‘जिन्दगी खेल हो ’ ल्याउदै

देशान्तर


काठमार्डौं । गीतकार दिपेन्द्र अधिकारीले केहि दिनमा ‘ जिन्दगी खेल हो ’ बोलको नयाँ गीत लिएर आउने भएका छन् । उनको नयाँ गीतको पाँच दिन अघि रेकर्डिङ सकिएको छ ।
गीतमा राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ । गीतमा द भ्वाइस सिजन ५ का बिजेता बिनोद राईको स्वर रहेको छ ।
स्थायी घर पोखरा भएका हाल जापानमा बसोवास गर्दै आएका नेपाली संस्कृति, कला, साहित्यमा कलम चलाउने दिपेन्द्रका यसअघि ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’ , ‘चुलबुल भान्जी’ ‘जीवनको रेल’ बोलका गीत सार्वजनिक भएका छन् ।