देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

देशान्तर

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो । 

कोसी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सदनमा अविश्वासको प्रस्ताव समेत नल्याइ अर्को मुख्यमन्त्री नियुक्ति भएपछि सर्वोच्चमा रिट दायर गरेका थिए ।