देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुदेश्नाले गाइन बुद्ध मन्त्र

देशान्तर

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर वाल गायिका शुदेश्ना शाक्यले “ॐ मुनि मुनि महामुनि शाक्यमुनिये स्वाहा” बोलको बुद्ध मन्त्र गाएर सार्वजनिक गरेकी छन् । 

यसको सङ्गीत र सङ्गीत संयोजन  नेपाली सङ्गीतमा थुप्रै चर्चित गीतहरूको सङ्गीत संयोजन गरेका साहस शाक्यले गरेका हुन् ।  शुदेश्ना साहस की छोरी हुन् । यस अघि उनले  छुनु मुनु गर्ने बोलको वाल गीत सार्वजनिक गरिसकेकी छन्  । बुद्ध मन्त्र साहसकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

https://www.youtube.com/watch?v=j0Rq68JzdL8