देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

देशान्तर

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरिरहेको अवस्थामा सरकारले संसदको अवरोध खुलाउनुको सट्टा अधिवेशन नै अन्त्य गर्न सिफारिस गरेको छ ।