देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद

देशान्तर

काठमाडौं । गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीहरूबीच सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
तीन वर्ष अगाडि निशान र ऋचाबीच विवाह भएको थियो । निशान नेपाल आइडलको पहिलो सिजनको फर्ष्ट रनरअप हुन् । ऋचा मोडलिङ गर्दै आएकी छन् । केहि दिन पहिले अर्का गायक राजेश पायल राईको पनि श्रीमती साङ्गवुङ राईसँग सम्बन्ध बिच्छेद भएको थियो ।