देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायाधीश गिरी वैवाहिक बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्व हरि फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि काठमाडौं जिल्ला अदालतको न्यायाधीश गिरीलाई धरौटीमा छोड्ने र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेश बदर गरेको हो । सर्वोच्चले उनलाई थुनामै राखेर अनुसन्धान गर्न भनेको छ ।
काठमाडौं जिल्ला अदालतबाट भएको आदेशलाई गएको भदौ २१ गते उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।