देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल बाट गीतकार लोकराज अधिकारी अन्तर्राष्ट्रिय अवार्डमा मनोनयन

देशान्तर

काठमाडौँ । एटलान्टामा आगामी अगष्ट २४मा सम्पन्न हुने इन्टरनेशनल सिइगर संङग राइटर्स एशोशिएनले आयोजना गरेको छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट देशान्तरकर्मी प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनयन भएका छन् ।
आयोजकले सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको विभिन्न ४६ विधाको अवार्डमा नेपालबाट एक जना मात्र मनोनयनमा परेको र गीतकार अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेको आयोजकले जनाएको छ । अधिकारी अर्जुन पोख्रेलको सङ्गीत प्रताप दाश र शान्ता जिसीको स्वर रहेको  यस्तो भाछ  मलाई त बोलको गीतबाट मनोनयनमा परेका हुन् । 

अधिकारी सँगै उक्त विधामा विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् । आयोजकले आज देखी इलेक्ट्रोनिक भोटिङ खुला भएको जानकारी दिएको छ । गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको बताएका छन् । अब भोटिङबाट टप २० को छनौट हुने आयोजकले जनाएको छ । अप्रिल ३० सम्म इलेक्ट्रोनिक भोटिङ खुला रहने र मे २ मा अन्तिम प्रतिष्प्रर्धीको घोषणा हुने भएकाले देश विदेशबाट सबैले भोट गरेर नेपाललाई टप २० मा पुराउन गीतकार अधिकारीले सबैलाई आग्रह गरेका छन् । प्रतिदिन एउटा डिभाइस बाट एक पटक भोट गर्न सकिने आयोजकले जनाएको छ ।भोट गर्नका लागि https://issasongwriters.com/2024-vote/क्लिक गरी अन्तर्राष्ट्रिय क्याटोगरीमा गएर  नाम मा टिक लगाएर भोट लेखिएको अप्सनमा पुगेर  भोट  गर्न सकिन्छ । 

मनोनयनमा परेकाहरू

Acton Chisoni – MW
Aira Winterland – BR
Alan Garmonsway – UK
Alan Sweeney – UK
Alessandro Onali – IT
AMARU-NL
Amit Khadikar – IN
Andre’ Bisson – CA
BiPolarMan – CA
Bob Donaldson-CA
Brad Simmonds – CA

Brendan McMahon – AU
Brent McAthey – CA
Brian Gallagher – CA
Bruce Coughlan – CA
Cecil Burns – CA
Chad Lodge – CA
Chad Rivette – CA
Charles Vaccaro – CA

Chase Stevens – CA
Chris Andres – CA
Constantine Oikonomopoulos – GR
Daniel Agyin – GH
Daniel Kapuscinski – UK

Darrin Walters-CA
Dave Varacalli – AU
Davey Anscombe – UK

David G. Rose – CA
Dusty Marcus – CA
Fraser Newcombe – CA
Gregg Donley – UK
Gundy Humphries – IE
Harry Kappen – NL
Igor Gorbunov – RU
Ivar Sigurbergsson – IS

James Jones – UK
James Reid – UK
Jamie Taylor – CA
Joe Cleary – CA
John Geuzinge Havinga – NL
Johnny Westwood – UK
Jorge Del Valle – CU
Jurgen Joherl – NL
Kelvin J. Wood – UK
Lok Raj Adhikari – NP

Lorenzo Gabanizza – IT

Mahesh Mahadev – IN
Marc Oliver – DK

Mathias Oskarsson – SE

Michael Angelo De Los Santos – PH

Mpumelelo Charles Moroe – ZA

Nene Rol – CI

Nic Thornton – UK

Nige B – CA

Osie Entrance – UG

Paul Jupe-UK

Paul Mingo – CA
Rik Reese – CA
Ritchie Dave Porter – UK
Rolfe Stuart – UK
Sergei Shmal – IL
Takashi Umemiya – JP
Terry Dean – UK
The Whythouse – CA
Tom Shadow – DE
William George – UK
Yulian Taylor – AR
Zedmonk Ssabatontomi-UG