देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली खेलाडी एरिकाले जितिन यूएस ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत

देशान्तर

काठमाडौं । नेपाली खेलाडी एरिका गुरुङले अमेरिकामा भएको यूएस ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।
गएराति भएको खेलमा क्यानडाकी खेलाडीलाई हराउँदै एरिकाले यू–२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् ।

एरिकाले सिनियर इलिटको ६८ केजीमाथीतर्फ रजत पदक जितेकी छन् ।