देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनमतले इलाममा उठायो थाम्सुहाङलाइ

देशान्तर

काठमाडौं । जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । 

जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।


जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।