देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद्मा एक राज्यमन्त्री थपिए

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्मा एक राज्यमन्त्री थपिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीलाई वन तथा वातावरण मन्त्रालयको विभागीय जिम्मेवारी तोकिएको छ । जसपाले थप एक राज्यमन्त्रीको कोटा पाएसँगै धनुषा–१ बाट निर्वाचित कार्की मन्त्रिपरिषद्मा सहभागी हुन पाएका हुन् ।