देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्यदर्शन सहकारी पीडितले दिए सुशासन समितिमा उजुरी

देशान्तर

काठमाडौँ । सूर्यदर्शन सहकारी पीडितले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् । कास्कीको पोखराबाट काठमाडौँ आएका ७ जना पीडितले सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण गराउँदै जीवी राईसहित १४ प्रतिवादी पक्राउ गर्न माग गरेका छन् ।

सूर्य दर्शन सहकारविरुद्ध एक हजार ३७ जनाले उजुरी गरेका छन् ।
किरण श्रेष्ठ, सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समिति अध्यक्षले सभापति खतिवडालाई जिल्ला प्रहरी कार्यालयले किटान गरेका व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।