देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्रेग बार्कले प्रधानमन्त्री प्रचण्ड संग भेटवार्ता गर्दै

देशान्तर

काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेटवार्ता गर्दै छन् ।

ग्रेग बार्क र प्रचण्डबीच दिउँसो साढे दुई बजे भेट हुनेकार्यकम तय भएको छ । मंगलबार बार्कले टीयु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान निरिक्षण गरेका थिए । दुवै मैदान बातावरणीय रुपमा राम्रो भएको बताउँदै सरकारले थप भौतिक संरचनामा लगानी गर्नुपर्ने बताएका थिए । सोमबार नेपाल आएका उनी शुक्रबार फर्किनेछन् ।