काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध दायर मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ ।
मुद्दाको सुनुवाइ मंगलबार निरन्तर हुनेछ । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले आयोगविरुद्ध मुद्दा दायर गरेका थिए । कुमार चुँडाल र शारंगा सुवेदीको इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे ।
प्रतिक्रिया