देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेश प्रदेश सरकारमा एमालेका यादव भौतिक पूर्वाधार मन्त्री

देशान्तर

काठमाडौं । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई नियुक्त गरेका हुन् ।