देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनाङेले लिए पद तथा गोपनीयताको शपथ

देशान्तर

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त गरेका थिए । लगत्तै पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ गराइएको हो । गुरुङले हिजोमात्र नेकपा समाजवादी त्याग गरेको जनाएका थिए ।