देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

योजना आयोगका ४ जना सदस्यको राजीनामा

देशान्तर

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले राजीनामा दिएका छन् ।

आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टाछुट्टै राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धनमा फेरबदल भएसँगै उनीहरुले राजीनामा दिएका हुन् । अब रिक्त सदस्यमा नेकपा एमाले र रास्वपा सहभागी हुने बुझिएको छ ।