देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपभोक्ता अदालत छिटो स्थापना हुन्छ : मन्त्री गिरी

देशान्तर

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत चाँडै स्थापन हुने बताएका छन् । 


बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपभोक्ता अदालत अनिवार्य रहेकाले चाँडै स्थापना हुने बताए । 

सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको बताउँदै उनले उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताको हीत, अधिकारलाई संरक्षण गर्न सकिने बताए ।