काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको हो ।
बझाङको प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ ।
रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया