देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रचण्ड’ लाई मत नदिन कांग्रेस सांसदलाई ‘ह्वीप’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मत नदिन नेपाली कांग्रेसले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।

फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी छ ।