काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मत नदिन नेपाली कांग्रेसले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।
फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी छ ।
प्रतिक्रिया