देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङले नेपाललाई हरायो

देशान्तर

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङले नेपाललाई हराएको छ । हङकङले नेपाललाइ ७३ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपालले १६ दशमलव ४ ओभर खेल्दै १३९ रनमा समेटियो ।


नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक÷एक विकेट लिए ।त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।