काठमाडौं । एमाले माओवादीको नयाँ गबन्धन बनेपछि बैकल्पिक गठबन्धनको पहल गरेका कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् ।
दुई नेताको आज साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको छ । देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वरमा पुगेर भेटेका थिए ।
।
प्रतिक्रिया