देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भागबन्डा गर्न नयाँ गठबन्धनमा रहेका दलहरूबीच छलफल

देशान्तर

काठमाडौं । मन्त्रालय भागबन्डा गर्न नयाँ गठबन्धनमा रहेका दलहरूबीच छलफल हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को सरकारी निवास बालुवाटारमा गठबन्धन दलहरूको बैठक सुरु भएको हो ।


बैठकमा प्रधानमन्त्री प्रचण्ड‚ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र सहभागी छन् ।