देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशका माओवादीका मन्त्री बर्खास्त

देशान्तर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका हुन् ।
माओवादीका सामाजिक विकासमन्त्री झपट साउद ,उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् ।