देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशका काङ्ग्रेसका मन्त्रीहरूले दिए राजीनामा

देशान्तर

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

उनीहरूले पत्रकार सम्मेलनमार्फत राजीनामा गरेको जानकारी दिएका हुन् । कर्णाली प्रदेश सरकारमा कांग्रेसका तर्फबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए ।