देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

देशान्तर

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । बिना विभागीय मन्त्रीहरू पदम गिरी , हितबहादुर तामाङ,र डोलप्रसाद अर्यालले सपथ लिएका हुन् ।

गिरी एमाले, तामाङ माओवादी र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।