देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने

देशान्तर

काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् । पहिलो चरणमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले शपथ लिने भएका हुन् ।

तीनजना मन्त्रीको आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ हुने भएको छ । उनिहरुको मन्त्रालयको भने टुङगो लागेको छैन् ।