देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ गठबन्धनको बैठक आजै फेरि बस्ने

देशान्तर

काठमाडौं । नयाँ गठबन्धनको बैठक आजै फेरि बस्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल भएको थियो ।


छलफलमा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने र त्यसका लागि मन्त्री बनाउने एक÷एकजनाको नाम दिन नेताहरूलाई भनेका छन् ।
उनका अनुसार, अहिले प्रधानमन्त्री प्रचण्ड नयाँ मन्त्रीको शपथको समय लिन राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका छन् ।