देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘साबुको मनमै बस्छु भन्यौ’ को मेल भर्सन

देशान्तर

काठमाडौँ । गीतकार साबु गदाल कार्की (साबुरवि)कात मनमै बस्छु भन्यौ बोलको  गीतको मेल भर्सन म्युजिक भिडियो छायाँङकन भएको छ । 

शनिवार भक्तपुरको गुण्डुमा छायाँङन गरिएको भिडियोमा राजकुमार क्षेत्री प्रिन्स, सुवास शर्मा, अदिति तिमल्सिना,  र प्रिया गहतराजको अभिनय रहेको छ । टिम मुक्तिनाथबाट निर्माण गरिएको भिडियोलाई रोनिस तामाङले खिचेका हुन् । मुनाल शिशिरले निर्देशन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गर्ने छन् । केही दिनमै सार्वजनिक गर्ने गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका हुन भने गीतमा सरोज कोइरालाको स्वर रहेको छ । 

यो गीतको फिमेल भर्सनमा जिना रसाइलीको स्वर रहेको छ । फिमेल भर्सनको भिडियोमा सहारा कार्की र फिरोज तिमल्सिनाको अभिनय रहेको छ ।