देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यविभाजनको निर्णयप्रति जनार्दनको लिखित असहमति

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित रुपमा असहमति जनाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असहमति पत्र बुझाएका हुन् ।
उनले विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी कार्यान्वय गर्न माग गरेका छन् ।