देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ

देशान्तर

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । न्यौपानेसहित १० जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बैंकका डेपुटी सीईओसहित सेन्चुरी बैंकका तत्कालीन सीइओलाई समेत पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाकी छ । न्यौपानेले सेन्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोप लागेको छ ।