काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले फागुन महासमिति बैठकमा पेस गर्ने आफ्नो छुट्टै प्रस्ताव ल्याएका छन् ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेरउनले उनले रूपान्तरित कांग्रेस निर्माणको मार्ग चित्र, सुशासनमुखी पार्टी र सरकार, निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तन, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, पार्टी र सरकारको सम्बन्धलगायतको विषयलाई समेटेर १४ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
प्रतिक्रिया