देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोहोरो अंकले बढ्यो सेयर बजार

देशान्तर

काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १५.३३ अंकले बढेको सेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।  यसदिन १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो ।