देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागुन ३ गते

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा फागुन ३ गते बोलाइएको बैठकमा महासमितिको बैठकका बारेमा छलफल हुनेछ ।

कांग्रेसको आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा महासमिति बैठक बस्ने तय भएको छ । कांग्रेसले बैठकको तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ । बैठक फागुन ३ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।