देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विष्णु भण्डारीको शब्दमा ‘सँगै हास्नु छ’

देशान्तर

काठमाडौं । गीतकार विष्णु भण्डारीको शब्दमा मनोज खनाल र बेनिशा पौडेलको स्वर रहेको गीत ‘सँगै हास्नु छ’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत रहेको छ । देबेश राईले संगीत संयोजन गरेका छन् । अडियोलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा सरोज पुडासैनी र स्मारिका ढकालको अभिनय रहेको छ । साजन कट्टेलको निर्देशन रहेको गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन छ । भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् ।