काठमाडौँ । एनसेल प्रकरण बारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिबेदन आज बुझाउदै छ ।
डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनसमितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने भएको हो ।
प्रधानमन्त्रीको उपत्यका बाहिर जानुपर्ने कार्यक्रम रहेकोले कार्यक्रमबाट फर्केपछि आज साँझतिर प्रतिवेदन बुझाउने समितिको तयारी छ ।
प्रतिक्रिया