काठमाडौं। प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण कुनैपनि नगर्ने निर्णय गरेको हो । जसअनुसार लगानीकर्ताहरुको हात खाली हुने भएको हो ।
बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया