देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली डाक्टर पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।  उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । 

प्रहरीका अनुसार टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।