काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन् ।
सभामुख घिमिरेले माघ ४ गते स्मरण पत्र पठाएका हुन् । शितलनिवासले पाण्डेयको नियुक्ति सिफारिस ‘होल्ड’मा राखेको छ । पाण्डेयको नागरिकता र पासपोर्टमा विवाद आएको छ । यसबारे संसदीय समितिमा उजुरी समेत परेको छ ।
प्रतिक्रिया