देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाका बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी छाडे

देशान्तर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरूले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर पार्टी परित्याग गरेको पत्रमा उल्लेख छ ।
उनिहरुले नेतृत्व पङ्क्तिमा हैकमवादी चरित्र, र गुटउपगुट मौलाएको भन्दै पार्टी छाडेको उल्लेख गरेका छन् ।