काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी बिज्ञप्तीका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जना जिल्ला न्यायाधीशहरूलाई १६ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया