काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भेला भएका हुन् ।
बैठकमा तीनै दलबाट सचेतकसहित नेताहरू सहभागी छन् ।
प्रतिक्रिया