काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरू प्रस्तुत गर्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते एमालेको सहितको गठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनि दुई महिना पछि पुरानै गठबन्धनमा फर्किएका थिए ।
प्रतिक्रिया