देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति

देशान्तर

काठमाडौं । इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ । पछिल्लो सहमतिसँगै युद्धविराम सातौँ दिनमा प्रवेश गरेको छ ।

यसअघिको सहमति सकिनु केही समय अगाडि मात्र दुवै पक्षले थप एकदिन युद्धविराम गर्ने सहमति भएको बताएका हुन् ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले पहिलेकै सर्तअनुसार युद्धविरामको सहमति भएको छ । जसअनुसार हमासले प्रतिदिन १० जना इजरायली बन्दी रिहा गर्ने छ । प्रतिक्रियामा इजरायलले ३० जना प्यालेस्टाइन कैदीलाई छाड्ने छ ।

गएको शुक्रबारदेखि युद्धविराम सुरु भएको हो ।