देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसले बुधवार सरकारको कामको समीक्षा गर्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले बुधवार सरकारको कामको समीक्षा गर्ने भएको छ । यसकालागि बुधबार दिउँसो १ बजे धुम्बाराहीमा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै छ ।
सरकार गठनको एक बर्ष संगै मन्त्रीहरुको फेरवदलको चर्चाकाबिच कांग्रेस पदाधिकारी बैठक बस्दै छ ।
सभापति शेरवहादुर देउवाले बोलाएको बैठकमा महासमिति बैठकको तयारीका विषयमा पनि छलफल हुने छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ ।