देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रसाईँका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप

देशान्तर

काठमाडौं । दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको छ । प्रदर्शनकारीले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।
नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईँले सोमबार धार्मिक अगुवालाई उतारेका छन् । धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए । उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको थियो ।