काठमाडौं । दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि युवा संघकै सचिवालय सदस्य विनोद राईले दुर्व्यवहार भएको पुष्टि भएको छ ।
राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो ।
यसअघि दुर्गा प्रसाईंलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको बताइएको छ ।
प्रतिक्रिया